Total Hits: 0

प्रदेश २ लाई माेदीकाे सय कराेड

  • Posted: Friday, May 11, 2018 14:34 PM ( 4 years ago )

धनुषा, वैशाख २८ – प्रदेश नम्बर २ को विकासको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक अर्व आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको छ । एेतिहासिक बाह्रविघा रंगभूमि मैदानमा सम्बोधन गर्दै मोदीले केन्द्र सरकारको मातहतबाट प्रदेश सरकारलाई एक सय करोड रुपैयाँ दिने घोषणा गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समृद्ध नेपाल सुखी नेपाली अभियानमा साथ दिने प्रतिबद्धता जनाउनुभएको छ ।

जनकपुरमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपाल सरकारको अभियानमा भारतले सँधै सहयोग गर्ने बताउनुभयो । उहाँले नेपाललाई रेलमार्ग, जलमार्गसँगै अन्तरिक्षमा पनि जोड्न तयार रहेको बताउनुभयो ।

दुई देश मिलेर सामाजिक, आर्थिक परिवर्तनमा लाग्नुपर्ने भन्दै उहाँले ‘फाइभ टी’ ट्रेडिसन अर्थात परमपरा ट्रेड अर्थात् व्यापार, टुरिजम अर्थात् पर्यटन, टेक्नोलजी अर्थात् प्रविधि र ट्रान्सपोर्ट अर्थात् यातायातबाट विकासको बाटोमा अगाडि लैजान चाहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook