Total Hits: 0

भारतीय प्रधानमन्त्री मोदीले भ्रमण पुस्तिकामा के लेखे ?

  • Posted: Friday, May 11, 2018 14:18 PM ( 4 years ago )

धनुषा, वैशाख २८ – दुईदिने नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको छ । 

जानकी मन्दिरमा पूजाअर्चना गरेपछि उहाँले पाहुना पुस्तिकामा आफ्नो पुरानो चाहना पूरा भएको लेख्नुभएको छ । 

भारतीय प्रधानमन्त्री माेदीकाे सन्देश

जनकपुरधामको यात्रा गर्ने मेरो पुरानो चाहना आज पूरा भएको छ । 

भारत र नेपालका नागरिकको मन–मनमा रहेको यस तीर्थस्थलको भ्रमण मेरा लागि अविष्मरणीय रहनेछ । 

आज यहाँ भव्यताका साथ गरिएको मेरो स्वागतका लागि नेपाल सरकार तथा जनकपुरका नागरिकलाई धन्यवाद दिन चाहन्छु । जनकपुरबासी तथा नेपालका सबै नागरिकको जीवनमा शान्ति तथा समृद्धिका लागि भारतीय नागरिकको तर्फबाट शुभकामना दिन चाहन्छु ।

जय सीयाराम

नरेन्द्र मोदी 

प्रधानमन्त्री

भारत गणराज्य

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook