Total Hits: 0

भारतको ‘नेबरहूड फर्स्ट’ नीतिमा नेपाल सबैभन्दा पहिले : मोदी

  • Posted: Friday, May 11, 2018 13:58 PM ( 4 years ago )

धनुषा, वैशाख २८ –साथीको दुःख जति नै सानो भए पनि त्यसलाई पहाडजस्तै मानेर सहयोगल गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभयो । 

जनकपुरको बाह्रबिघा मैदानमा भएको अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै हरेक सुखदुःखमा नेपाल–भारत सँगसँगै रहेको बताउँदै मोदीले भारतको ‘नेबरहूड फर्स्ट’ नीतिमा नेपाल सबैभन्दा पहिले आउने बताउनुभयो । सुखदुःखमा सहयोग नगर्ने छिमेकी छिमेकी नै नहुने बताउँदै उहाँले भारत र नेपाल असल छिमेकी भएको बताउनुभयो ।

विकास निर्माणको प्रक्रियामा लोकतन्त्र महत्वपूर्ण हुने भन्दै नेपालले एक वर्षभित्र तीन तहको चुनाव गराउन नेपाल सफल भएको बताउँदै मोदीले नेपाल सरकारलाई धन्यवाद दिनुभयो । नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका समयमा नेपालको ‘सुखी नेपाल, समृद्ध नेपाल’ बनाउने चाहना आफूले बुझेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook