Total Hits: 0

भारतीय प्रधानमन्त्रीको यो भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउनेछ : रक्षामन्त्री

  • Posted: Friday, May 11, 2018 12:53 PM ( 4 years ago )

धनुषा, वैशाख २८ – रक्षामन्त्री इश्वर पोखरेलले दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल सरकारको तर्फबाट स्वागत गर्नुभएको छ । 

जनकपुरको बाह्रबिघामा भारतीय प्रधानमन्त्री मोदीलाई गरिएको अभिनन्दन कार्यक्रममा भारत–नेपालको रहेको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिइने बताउनुभयो । 

रक्षामन्त्री पोखरेलले दवै देशको सभ्यताको सुरुवात सँगसँगै भएको भन्दै ऐतिहासिक पवित्र भूमि जनकपुरधामले दुई देशबीचको सम्बन्धलाई सदृढ बनाउने बताउनुभयो । 

जनकपुर गार्गी, वैदेहीजस्ता विद्वानहरुको भूमि भएको बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वजनकपुरमा स्वागत गर्न पाउँदा दुई देशबीचको सम्बन्धलाई  अझ उचाइमा पुर्याउने रक्षामन्त्री पोखरेलले बताउनुभयो । 

पोखरेलले आफूले सन् २०१४ मा भएको भारतीय प्रधानमन्त्री मोदीले गरेको नेपाल भ्रमण र उहाँले व्यक्त गरेका अभिव्यक्तिहरु ऐतिहासिक भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook