भारतीय प्रधानमन्त्रीको यो भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्याउनेछ : रक्षामन्त्री
- Posted: Friday, May 11, 2018 12:53 PM ( 5 years ago )
धनुषा, वैशाख २८ – रक्षामन्त्री इश्वर पोखरेलले दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल सरकारको तर्फबाट स्वागत गर्नुभएको छ ।
जनकपुरको बाह्रबिघामा भारतीय प्रधानमन्त्री मोदीलाई गरिएको अभिनन्दन कार्यक्रममा भारत–नेपालको रहेको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिइने बताउनुभयो ।
रक्षामन्त्री पोखरेलले दवै देशको सभ्यताको सुरुवात सँगसँगै भएको भन्दै ऐतिहासिक पवित्र भूमि जनकपुरधामले दुई देशबीचको सम्बन्धलाई सदृढ बनाउने बताउनुभयो ।
जनकपुर गार्गी, वैदेहीजस्ता विद्वानहरुको भूमि भएको बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वजनकपुरमा स्वागत गर्न पाउँदा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउने रक्षामन्त्री पोखरेलले बताउनुभयो ।
पोखरेलले आफूले सन् २०१४ मा भएको भारतीय प्रधानमन्त्री मोदीले गरेको नेपाल भ्रमण र उहाँले व्यक्त गरेका अभिव्यक्तिहरु ऐतिहासिक भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...