Total Hits: 0

रामायण सर्किटमा जाेडियाे जनकपुर

  • Posted: Friday, May 11, 2018 12:12 PM ( 4 years ago )

काठमाडाैं, वैशाख २८ – जनकपुर रामायण सर्किटमा जाेडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरदेखि अयोध्या सिधा बस सेवाका लागि हरियो झण्डा देखाएर उद्घाटन गरेसँगै यो सर्किटको पनि उद्घाटन भएको हो ।

जनकपुरमा रहेको जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रममा दुवै प्रधानमन्त्रीले सर्किटको उद्घाटन पछि पर्यटनको माध्यमबाट दुवै देशबिचको सम्बन्ध र आर्थिक विकासमा महत्वपुर्ण योगदान पुग्ने दावी गर्नुभयो । 

त्यसअघि, भारतीय प्रधानमन्त्री मोदीले एकादशीको दिन जानकी मन्दिरमा आउन पाउनु आफ्ना लागि सौभाग्य भएको बताउनुभएको थियो । प्रधानमन्त्री केपी ओलीले यो भूमिमा ऋषीमुनिहरुको शास्त्रार्थ र शस्त्रार्थ हुने गरेको जनकपुर र समग्र नेपाल नै ज्ञानभूमि तपोमूभिका रुपमा रहेको र अनेकौ विद्वानहरु पैदा भएको स्मरण गर्नुभयो । रामजानकी, बाल्मिकी, लवकुश हुर्किको ठाउँ, धनुषधाम लगायत ठाउँको सम्झना हुने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook