Total Hits: 0

​मन्त्री मातृका यादवले भने : रामशरण महतको अर्थनीतिले अर्थतन्त्र ध्वस्त भयो (भिडियो)

  • Posted: Thursday, May 10, 2018 12:13 PM ( 4 years ago )

काठमाडौं, वैशाख २७ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पूर्व अर्थमन्त्री डा. रामशरण महतको अर्थनीतिले देशको अर्थतन्त्र ध्वस्त भएको आरोप लगाउनु भएको छ ।

मन्त्री यादवले पूर्व अर्थमन्त्री महतलाई ‘बेष्ट’ अर्थमन्त्रीको उपाधि दिइएकोमा पनि आक्रोश व्यक्त गर्नुभयो ।

बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले सरकारले सबै खालको सिन्डिकेट अन्त्य गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले देशलाई समृद्ध बनाउने राष्ट्रिय संकल्प पूरा गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook