Total Hits: 0

कोप्पा इटालियाको उपाधि युभेन्टसले जित्यो

  • Posted: Thursday, May 10, 2018 09:18 AM ( 3 years ago )

वैशाख २७ – कोप्पा इटालियाको उपाधि युभेन्टस्ले जितेको छ । एसी मिलानलाई हराउँदै युभेन्टसले लगातार चौथो कोप्पा इटालियन कपको उपाधि जितेको हो ।

रोमामा भएको खेलमा मेहदी बनाटियाले दुई गोल गरेपछि युभेन्टसले मिलानलाई ४–० ले हरायो । पहिलो हाफ गोल रहित बनेको खेलको ५६ औं मिनेटमा पाउलो डिबालाको पासमा डिफेन्डर बेनाटियाले हेडमार्फत गोल गरेका थिए ।

त्यसको पाँच मिनेटपछि डगलस कोस्टाको गोलमार्फत युभेन्टसले अग्रता २–० मा लम्ब्यायो । ६४ औं मिनेटमा मेहदी बेनाटियाले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्टसको अग्रता ३–० मा पुग्यो । ७६औँ मिनेटमा निकोला कालिनिकले आत्मघाति गोल गरेपछि युभेन्टसले ४–० को जित हात पार्यो‍ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook