Total Hits: 0

पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि

  • Posted: Wednesday, May 09, 2018 06:46 AM ( 3 years ago )

वैशाख २६ – पीएसजीले फ्रेन्च कपको उपाधि जितेको छ । फाइनलमा तेस्रो डिभिजनको लेसलाई दुई शून्यले हराउँदै पिएसजीले उपाधि हात पार्‍याे।

खेलको २६ औ मिनेटमा जियोभानी लो सेल्सोले २५ यार्डबाट प्रहार गरेको शसक्त प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि पनि पीएसजीले पहिलो हाफमा अर्को गोल गरेपनि मान्यता दिएन । 

तर ७४ औ मिनेटमा काभानीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई दुई शून्यमा पुर्याए । बाँकी समयमा लेस खेलमा फर्कन सकेन । हारपछि पनि लेसले खुशीका साथ प्रतियोगिता सकिएको बताएको छ । 

घरेलु लिगको तेस्रो डिभिजनको क्लबले विश्व चर्चित खेलाडीसँग खेल्न २१७ जना दर्शकबाट सुरु गरेको कपमा ७३ हजारको अगाडि खेल्नु आफैमा गर्वको विषय रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook