Total Hits: 0

दमक गोल्डकपमा सेमिफाइनलका खेल आजदेखि

  • Posted: Tuesday, May 08, 2018 09:46 AM ( 3 years ago )

झापा, वैशाख २५ – दमक गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । 

पहिलो सेमिफाइनलमा आज नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब खेल्दैछन् । खेल दिउँसो ४ बजे झापाको दमकमा हुनेछ ।

सोमबार भएको अन्तिम क्वाटरफाइनलमा सरस्वती युथ क्लबलाई ५–० गोलले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार रुपैयाँ तथा उपविजेताले छ लाख ११ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook