गाडीको ठक्करबाट ७५ किलोको मृग मर्याे
- Posted: Monday, May 07, 2018 09:55 AM ( 3 years ago )
नवलपरासी, वैशाख २४ – नवलपरासीको कावासोती नगरपालिका–२ मा पूर्व पश्चिम राजमार्गमा गाडीको ठक्करबाट एउटा मृग मरेको छ ।
आइतबार राति गाडीको ठक्करबाट झण्डै ७५ किलो तौल भएको भाले मृग मरेको हो । सेक्टर वन कार्यालय कावासोतीका प्रमुख सहायक वन अधिकृत कृष्ण बहादुर देवकोटाका अनुसार ३ फिट उचाई, ५ फिट लम्बाई र २९ इन्च लामो सिङ भएको मृगको ठक्करबाट मृत्यु भएको हो ।
मरेको मृगको मुचुल्का उठाई सरोकारवालको रोहवरमा गाडिएको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...