सिण्डिकेटधारीकाे बैंक खाता रोक्का
- Posted: Sunday, May 06, 2018 20:03 PM ( 4 years ago )
काठमाडौं, वैशाख २३ – नेपाल राष्ट्र बैंकले सिन्डिकेटको पक्षमा रहेका यातायात समितिको बैंक खाता रोक्का गरेको छ ।
सिन्डिकेटको पक्षमा उभिने विभिन्न समितिको बैंक खाता रोक्का गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।
सरकारको सिफारिस अनुसार विभिन्न बैकमा रहेका समितिका खाता रोक्का गरिएको र सरकारले फुकुवा गर्न निर्देशन नदिएसम्म खाता फुकुवा नहुने उहाँले बताउनुभयो ।
खाता रोक्का भएका समितिको संख्या एकिन गरेर भन्न भोली मात्र सक्ने जानकारी दिंदै उहाँले यस्ता समितिको संख्या धेरै रहेको बताउनुभयो । सरकारले गएको शुक्रबार सिन्डिकेट पक्षधर यातायात समितिको बैंक खाता रोक्ने निर्णय गरेपछि यातायात व्यवस्था विभागले खाता रोक्का गर्न राष्ट्र बैंकलाई सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...