Total Hits: 0

​सिण्डिकेटधारीकाे बैंक खाता रोक्का

  • Posted: Sunday, May 06, 2018 20:03 PM ( 4 years ago )

काठमाडौं, वैशाख २३ – नेपाल राष्ट्र बैंकले सिन्डिकेटको पक्षमा रहेका यातायात समितिको बैंक खाता रोक्का गरेको छ ।

सिन्डिकेटको पक्षमा उभिने विभिन्न समितिको बैंक खाता रोक्का गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । 

सरकारको सिफारिस अनुसार विभिन्न बैकमा रहेका समितिका खाता रोक्का गरिएको र सरकारले फुकुवा गर्न निर्देशन नदिएसम्म खाता फुकुवा नहुने उहाँले बताउनुभयो ।

खाता रोक्का भएका समितिको संख्या एकिन गरेर भन्न भोली मात्र सक्ने जानकारी दिंदै उहाँले यस्ता समितिको संख्या धेरै रहेको बताउनुभयो । सरकारले गएको शुक्रबार सिन्डिकेट पक्षधर यातायात समितिको बैंक खाता रोक्ने निर्णय गरेपछि यातायात व्यवस्था विभागले खाता रोक्का गर्न राष्ट्र बैंकलाई सिफारिस गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook