Total Hits: 0

​गृहमन्त्री थापा भन्छन–अब पालो ट्रक क्षेत्रको सिण्डिकेटको

  • Posted: Sunday, May 06, 2018 18:44 PM ( 4 years ago )

काठमाडौँ, वैशाख २३ – गृहमन्त्री रामबहादुर थापाले सवै क्षेत्रको सिण्डकेट अर्थात एकाधिकार तोडेरै छोड्ने दाबी गर्नुभएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधिमण्डलसँग छलफल गर्दै गृहमन्त्री थापाले यातायात क्षेत्रको एकाधिकारको अन्त्य शुरुवात मात्रै भएको र अब सबै क्षेत्रको एकाधिकार तोडेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सरकार अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा रहेको उहाँले बताउनुभयो । गृह मन्त्रालयमा भएको भेटमा सरकार कारबाही प्रक्रियाबाट कुनै हालतमा पनि पछाडि नहट्ने दाबी गर्दै गृहमन्त्री थापाले सरकारले सवै खालका सिण्डिकेट अन्त्य गरेरै छोड्ने दोहोर्याउनुभयो । 

छलफलमा मञ्चका पदाधिकारीले शिक्षा, स्वास्थ्य, बैंक, ट्रक, ट्याङ्कर, लगायत धेरै क्षेत्रमा रहेको एकाधिकार भन्दै चरणबद्ध रुपमा तोड्नुपर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook