गृहमन्त्री थापा भन्छन–अब पालो ट्रक क्षेत्रको सिण्डिकेटको
- Posted: Sunday, May 06, 2018 18:44 PM ( 4 years ago )
काठमाडौँ, वैशाख २३ – गृहमन्त्री रामबहादुर थापाले सवै क्षेत्रको सिण्डकेट अर्थात एकाधिकार तोडेरै छोड्ने दाबी गर्नुभएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधिमण्डलसँग छलफल गर्दै गृहमन्त्री थापाले यातायात क्षेत्रको एकाधिकारको अन्त्य शुरुवात मात्रै भएको र अब सबै क्षेत्रको एकाधिकार तोडेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
सरकार अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा रहेको उहाँले बताउनुभयो । गृह मन्त्रालयमा भएको भेटमा सरकार कारबाही प्रक्रियाबाट कुनै हालतमा पनि पछाडि नहट्ने दाबी गर्दै गृहमन्त्री थापाले सरकारले सवै खालका सिण्डिकेट अन्त्य गरेरै छोड्ने दोहोर्याउनुभयो ।
छलफलमा मञ्चका पदाधिकारीले शिक्षा, स्वास्थ्य, बैंक, ट्रक, ट्याङ्कर, लगायत धेरै क्षेत्रमा रहेको एकाधिकार भन्दै चरणबद्ध रुपमा तोड्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- काठमाडौंमा सुरु भयो कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय सम्मेलन
- जन्मदिन बिर्सने निखिल, कति वर्ष भए ?
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
News in English More
Download Programs More
Opinion Poll
Loading...