Total Hits: 3.9 K

मौसममा फेरि बदली

  • Posted: Sunday, May 06, 2018 08:10 AM ( 2 years ago )

काठमाडौं, वैशाख २३ आजदेखि मौसममा सुधार हुने भनिए पनि मौसम बदली भएको छ ।

भारतमा फेरि अर्को न्यूनचापीय क्षेत्र बनेकाले आजपनि केही ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ । न्युनचापीय क्षेत्र बनेका कारण बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आएकाले देशका धेरै ठाउँको मौसम बदली भएको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आज पूर्वको मौसम पूर्ण रुपमा बदली हुने र अरु ठाउँको मौसम भने खुल्दै बदली हुनेछ । यस्तै केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्न सक्ने उहाँले बताउनुभयो । 

भारतमा बनेको न्युनचापीय रेखाको प्रभावले अझै एकदुई दिन देशभरीकै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविदले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook