Total Hits: 0

आगलागी पीडितलाई राहत बाँड्न हेलिकप्टेरबाट मुगु पुगे मुख्यमन्त्री शाही

  • Posted: Saturday, May 05, 2018 15:10 PM ( 4 years ago )

सुर्खेत, वैशाख २२ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आगलागी पीडितलाई राहत वितरण गर्न मुगु जानु भएको छ ।

मुगुम कार्मारोङ्ग गाउँपालिका –४,  किम्री गाउँका आगलागी पीडितलाई राहत वितरण गर्न मुख्यमन्त्री शाही मुगु जानु भएको हो ।

मुख्यमन्त्री शाही आगलागी पीडितलाई राहत वितरण गर्न नेपाली सेनाको हेलिकप्टरमा मुगु जानु भएकोे मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रब बुढाथोकील जानकारी दिनुभयो । राहत वितरण गर्ने टोलीमा मुगुबाट सांसदहरु पनि रहेका छन् ।

गएको बिहीबार किम्री गाउँमा आगलागी हुँदा १९ घर जलेका थिए । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook