मोदीलाई स्वागतका गर्न मुख्यमन्त्रीदेखि मेयरसम्मले सडकमा झाडु लगाए
- Posted: Saturday, May 05, 2018 11:38 AM ( 4 years ago )
शैलेन्द्र महतो/उज्यालो ।
धनुषा, वैशाख २२ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न शनिवार जनपुरमा महासफाई अभियान सम्पन्न भएको छ ।
महासफाई अभियानमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि मेयरसम्मले जनकपुरको सडकमा झाडु लगाएका छन् ।
बिहानै मुख्यमन्त्री राउत, प्रदेश सरकारका मन्त्री, सांसद, नेपाली सेना, नेपाल प्रहरी , शसस्त्र प्रहरी, समाजसेवी , रजनीतिक दलका नेताहरु, स्थानीय जनप्रतिनिधि , शिक्षक, व्यापारी लगायत सयौंको संख्याले सडकमा सरसफाई गरेका हुन् । उनीहरुले जनकपुरको जानकी मन्दिरदेखि हस्पिटल रोड, बाह्रबिघा मैदान र रामानन्दचोकसम्मको सडकमा झाडु लगाउँदै सरसफाई गरेका छन् ।
आउँदो वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदीलाई भव्य स्वागत एवं नागरिक अभिनन्दन गर्न जनकपुरलाई तीव्र रुपमा सिँग्रार्नेदेखि मञ्च व्यवस्थापन र स्वागतद्धार निर्माण काम भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...