Total Hits: 0

​मोदीलाई स्वागतका गर्न मुख्यमन्त्रीदेखि मेयरसम्मले सडकमा झाडु लगाए

  • Posted: Saturday, May 05, 2018 11:38 AM ( 4 years ago )

शैलेन्द्र महतो/उज्यालो । 

धनुषा, वैशाख २२ –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न शनिवार जनपुरमा महासफाई अभियान सम्पन्न भएको छ । 

महासफाई अभियानमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि मेयरसम्मले जनकपुरको सडकमा झाडु लगाएका छन् ।

बिहानै मुख्यमन्त्री राउत, प्रदेश सरकारका मन्त्री, सांसद, नेपाली सेना, नेपाल प्रहरी , शसस्त्र प्रहरी,  समाजसेवी , रजनीतिक दलका नेताहरु, स्थानीय जनप्रतिनिधि , शिक्षक, व्यापारी लगायत सयौंको संख्याले सडकमा सरसफाई गरेका हुन् । उनीहरुले जनकपुरको जानकी मन्दिरदेखि हस्पिटल रोड, बाह्रबिघा मैदान र रामानन्दचोकसम्मको सडकमा झाडु लगाउँदै सरसफाई गरेका छन् ।

आउँदो वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदीलाई भव्य स्वागत एवं नागरिक अभिनन्दन गर्न जनकपुरलाई तीव्र रुपमा सिँग्रार्नेदेखि मञ्च व्यवस्थापन र स्वागतद्धार निर्माण  काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook