Total Hits: 4.3 K

मौसम अझै केही दिन नखुल्ने

  • Posted: Thursday, May 03, 2018 07:23 AM ( 2 years ago )

काठमाडौं, वैशाख २० – अबका केही दिन देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

अबका दुई तीन दिन धेरै ठाउँको मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा दिउँसो पनि मौसम वद्ली भएर पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

पश्चिमी वायुसँगै भारतमा बनेको न्यूनचापीय क्षेत्र र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभरीकै मौसम बदली भई केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको र यो सम्भावना केही दिन कायमै रहने महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook