अझै केही दिन पानी पर्ने
- Posted: Wednesday, May 02, 2018 08:05 AM ( 5 years ago )
काठमाडौं, वैशाख १९ – काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । दिनभर मौसम यस्तै रहने मौसमविदले बताएका छन् ।
बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा नसकिएकाले अझै एक दुई दिन पानी पर्ने सम्भावना रहेको मौसमविद शान्ति कँडेलले बताउनुभयो ।
विषेशगरी पश्चिम र पूर्वका केही पहाडी जिल्लामा चट्याङ, हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...