Total Hits: 3.4 K

झापा ‘सुपर जिल्ला’ हो : प्रधानमन्त्री ओली

  • Posted: Tuesday, May 01, 2018 15:38 PM ( 2 years ago )

शुष्मा राजवंशी/उज्यालो ।

झापा, वैशाख १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले झापा जिल्ला ‘सुपर जिल्ला’ भएको बताउनुभएको छ ।

झापाको प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै पधानमन्त्री ओलीले झापा हरेक हिसाबले प्रगति उन्मुख रहेको बताउँदै झापा ‘सुपर जिल्ला’ भएको बताउनुभयो ।     

अर्को प्रसंङ्गमा प्रधानमन्त्री ओलीले विद्यालय जान नपाएका सबै बालबालिकालाई खोजी खोजी विद्यालयमा ल्याउन जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ ।

उहाँले स्थानीय जनप्रतिनिधिहरुलाई निर्देशन दिँदै गाउँ गाउँ गएर विद्यालय जान नपाएका बालबालिकालाई खोजेर विद्यालयसम्म ल्याउन आग्रह गर्नुभयो । प्रगतिका लागि पहिलो खुड्किलो शिक्षा भएकाले शिक्षा लिनबाट कुनै पनि बालबालीका बञ्चित हुन नहँुने उहाँको भनाई थियो ।

मंगलबार झापा आउनुभएका प्रधानमन्त्री ओली आजै झापाका विभिन्न सडक तथा विकास निर्माण कार्यको शिलान्यास गर्दै झापामै बस्नुहुनेछ भने भोलि पनि दमकका विभिन कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook