Total Hits: 0

कर्णाली प्रदेश सभा बैठक : नीति तथा कार्यक्रम माथि छलफल गरिने

  • Posted: Tuesday, Apr 24, 2018 12:48 PM ( 3 years ago )

सुर्खेत, वैशाख ११ – कर्णाली प्रदेश सरकारले प्रदेश सभाका पेश गरेकोे नीति तथा कार्यक्रमको विषयमा मंगलबार छलफल हुँदैछ । प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

सोमबार प्रदेश प्रमुख दुर्गाकेशर खनालले नीति तथा कार्यक्रमम प्रस्तुत गर्नुभएको थियो । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को तीन महिनाका लागि ल्याएको नीति तथा कार्यक्रममा पर्यटन, जलविद्युत, कृषि र जडीबुटीलाई सम्भावनाको रुपमा औँल्याउँदै प्रदेशको विकास र समृद्धिका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, सडक, पर्यटन र जलविद्युतको विकासलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook