Total Hits: 0

काबुलमा आत्मघाती बम विस्फोट : कम्तीमा ३१ जनाको मृत्यु

  • Posted: Sunday, Apr 22, 2018 14:54 PM ( 3 years ago )

वैशाख ९ – अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको एउटा मतदाता नामावली दर्ता केन्द्रमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ ।

नामावली दर्ता केन्द्रको ढोकामा मानिसहरुको भिड लागेकै बेला भएको विस्फोटमा परि ५० जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । चरमपन्थी समूह इस्लामिक स्टेटले घटनाकाे जिम्मेवारी लिएकाे छ ।

  

यसै महिना हुने संसदीय निर्वाचनका लागि गएको अक्टोबरबाट अफगानिस्तानमा मतदाता नामावली दर्ता कार्यक्रम भैरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook