Total Hits: 0

स्वाजील्याण्डका राजाले गरे देशको नाम परिवर्तन

  • Posted: Friday, Apr 20, 2018 08:14 AM ( 3 years ago )

वैशाख ७ – अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयाले आफ्नो देशको नाम परिवर्तनको घोषणा गरेका छन् ।

देश स्वतन्त्र भएको ५० वर्ष पुगेको अवसरमा उनले आफ्नो देशको नाम परिवर्तन गरेर द किङडम अफ इस्वातिनी राख्ने औपचारिक घोषणा गरेकाे बीबीसीले जनाएको छ ।

इस्वातिनीको अर्थ स्वाजियोको भूमि हो । यो परिवर्तन अप्रत्यासित भए पनि राजा मस्वातीले वर्षाैदेखि स्वाजिल्याण्डलाई इस्वातिनी बताउँदै अाएका छन् । देशको नाम परिवर्तन भएपछि केही व्यक्तिले असन्तुष्टी जनाएको खबरमा उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook