Total Hits: 0

रुन्चे गायक प्रकाश पौडेलको ‘खुचिङ’ सार्वजनिक

  • Posted: Thursday, Apr 19, 2018 11:10 AM ( 4 years ago )

उमाकान्त पाण्डे/उज्यालो । 

वैशाख ६ – रुन्चे गायक प्रकाश पौडेलको (खुचिङ) बोलको नयाँ गीत सार्वजनिक भएको छ । म्युजिक भिडियो युटुवमार्फत बुधबार सार्वजनिक गरिएको छ । युएईमा कार्यरत पत्रकार मेघराज सापकोटाका शब्द र पौडेलले स्वर र संगीत भरेको भिडियो माउण्ट एभरेष्ट इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको हो । 

म्युजिक भिडियोमा कुशल विष्ट र सिसम राना लगायतको अभिनय देख्न सकिन्छ । ‘राम राम’ पप भजनपछि झण्डै १ वर्षमा पौडेलको अकर्ने गीत बजारमा आएको हो । म्युजिक भिडियो निर्माणमा सेन्चुरी रेमिट, अल अहलिया एक्सचेन्च र कान्तिपुर ट्राभल्सले सहयोग गरेका छन् । 

पौडेल सेन्चुरी बैंक अन्तर्गत युएईमा मुख्य प्रतिनिधि भएर काम गरिरहनु भएको छ । सापकोटाले झण्डै २ वर्ष पहिले लेखेका शब्द गायक पौडेल आफंैले छनौट गर्नुभएको हो । पौडेलका ‘मलाई त्यही केटी चाहिन्छु,’ ‘डा .साब भिटामिन लेख्दिनुस् नु,’ तीतेपाती तीतेपाती झ्याप जस्ता गीत चर्चामा छन् ।

भिडियाे 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook