ट्विटरमा यस्तो समस्या देखियो !
- Posted: Tuesday, Apr 17, 2018 20:25 PM ( 5 years ago )
वैशाख ४ – सामाजिक सञ्जाल ट्विटरमा प्राविधिक समस्या देखिएको छ ।
मंगलबार साँझदेखि सामाजिक सञ्जाल ट्विटरमा समस्या देखिएको हो । ट्विटर प्रयोगकर्ताहरुले लग इन गर्न खोज्दा प्राविधिक कारण उल्लेख गरिएको सूचना होमपेजमा छ ।
समस्या केही बेरमा नै समाधान हुने पनि ट्विटरको पेजमा उल्लेख गरिएको छ । ट्विटरमा स्टाटस राख्न, रिट्वीट गर्न र लाइक गर्न समस्या भइरहेको छ । ट्विटरमा समस्या आएपछि यसका प्रयोगकर्ता भने अन्योलमा परेका छन् ।
यसको वास्तविक कारण पत्ता लागेको छैन । यद्यपि ट्विटरले यसबारे केही बोलेको छैन । फेसबुक, ह्वाट्सएपमा पनि बेला–बेलामा यस्ता समस्या आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...