Total Hits: 1.6 K

नेपाल र बंगलादेशले कामदारको हितका लागि मिलेर काम गर्ने

  • Posted: Thursday, Apr 12, 2018 17:57 PM ( 2 years ago )

चैत २९ – नेपाल र बंगलादेशले कतारमा रहेका एक अर्काको देशका कामदारको हितका लागि मिलेर काम गर्ने भएका छन् । 

कतारमा रहेको नेपाली दूतावासले सुरु गरेको ‘नो इच अदर’ कार्यक्रम अन्र्तगत राजदूत रमेशप्रसाद कोइराला र बंगलादेशका राजदूत एच इ असहुद अहमेदबीच भएको छलफलमा कामदारका समस्या समाधानका लागि मिलेर अघि बढ्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ । 

बंगलादेशी राजदूतसँग भएको भेटमा द्विपक्षीय आर्थिक, कूटनीतिक, लगानी प्रर्बद्धन, व्यापार प्रर्बद्धन लगायतका विषयमा पनि छलफल भएको छ । दुवै देशका राजदूतले एकअर्का देशले गरेका राम्रा अभ्यासको पनि आत्मासाथ गर्ने बताएको दूतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook