Total Hits: 0

​फेसबुकको गोप्य जानकारी चोरी भएकोमा जुकरबर्गले मागे माफी

  • Posted: Wednesday, Apr 11, 2018 10:06 AM ( 4 years ago )

चेत २८ – फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको गोप्य जानकारी चोरी भएको विषयमा अमेरिकी सिनेटरसँग माफी मागेका छन् । उनले फेसबुकमार्फत भएको गडबडी स्वीकार्दै माफी मागेका हुन् ।

जुकरबर्गले भने ‘हाम्रो जिम्मेवारी टुल्स बनाउने मात्रै होइन, यो पनि विश्वास दिलाउनुपर्छ कि यी टुल्सको प्रयोग राम्रोको लागि हो । यो स्पष्ट छ कि हामीले टुल्सको गलत प्रयोग हुनबाट रोक्न सकेनौं । गलत समाचार, गलत अभिव्यक्ति, चुनावमा विदेशी हस्तक्षेप जस्ता नोक्सान रोक्न पर्याप्त कदम उठाउन सकेनौं । हामी आफ्नो जिम्मेवारीलाई राम्रोसँग निभाउन सकेनौ । यो धेरै ठूलो गल्ती हो, त्यसैले म यसको लागि माफी माग्छु ।’

जुकरबर्गले अब यस्तो गल्ती नहुने दाबी गरेका छन् । यसअघि ९ करोड फेसबुक प्रयोगकर्ताको गोप्य जानकारी चोरी भएको फेसबुकले औपचारिक रुपमा स्वीकार गरेको थियो । अमेरिकी राष्ट्रपतिको चुनावको बेला डाटा चोरी भएको अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook