Total Hits: 1

​किन गरे अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याटिन अमेरिकाको भ्रमण रद्द ?

  • Posted: Wednesday, Apr 11, 2018 08:03 AM ( 4 years ago )

चैत २८ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याटिन अमेरिकाको भ्रमण रद्द गरेका छन् । उनले सिरियामा विकसित पछिल्लो परिस्थितिका कारण पूर्वनिर्धारित आफ्नो भ्रमण रद्द गरेको बीबीसीले जनाएको छ । 

सिरियाको पूर्वी गुटाको डोमा नगरमा भएको भनिएको रासायनिक आक्रमणप्रति कडा प्रतिक्रिया जनाएको अमेरिका आफैँले निरीक्षण गर्न चाहेको ह्वाइट हाउसले जनाएको छ । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसकोले रासायनिक हमला भएको भनिएको स्थानमा अन्तराष्ट्रिय अनुसन्धानकर्तालाई विना कुनै अवरोध पहुँच दिन आह्वान गरेका थिए । 

आक्रमणको घटनाको छानविनका सम्बन्धमा रुस र अमेरिका दुवैले एकअर्काको भन्दा विपरीत प्रस्ताव संयुक्त राष्ट्रसंघमा पेश गरेपछि महासचिव गुटेरेसको त्यस्तो प्रतिक्रिया आएको हो । रासायनिक भनिएको त्यो आक्रमण विद्रोहीले बढाइचढाइ गरेर प्रस्तुत गरेको मस्कोले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook