जेलबाट छुटेपछि सलमानकाे यस्ताे अाँसु !
- Posted: Monday, Apr 09, 2018 17:31 PM ( 4 years ago )
चैत २६ – कृष्णसार मारेको आरोपमा दुई दिनको जेल बसाईपछि मुम्बई फर्किएका बलिउड स्टार सलमान खानले ट्वीट गर्दै प्रशंसकहरुलाई धन्यवाद दिएका छन् ।
आफ्नो आधिकारिट ट्विटर ह्याण्डलमा सलमान खानले लेखेका छन्, ‘कृतज्ञताका आँसु । मलाई माया र साथ दिने सबै प्रियजनहरुमा जसले कहिल्यै आशा मारेनन् । मलाई माया र समर्थन गरेकोमा सबैलाई धन्यवाद । भगवानले कृपा गरुन् ।’
Tears of gratitude . To all my loved ones who are with me and never lost hope . Thank you for being there with all the love and support . God Bless .
— Salman Khan (@BeingSalmanKhan) 9 April 2018
कृष्णसार मारेको अभियोगमा जेल परेका बलिउड अभिनेता सलमान खान शनिबार ५० हजार धरौटीमा रिहा भएका हुन् । उनलाई शनिबार नै जोधपुरको सेसन्स अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...