१६ वर्षपछि शाहरुख भंसालीसँग
- Posted: Monday, Apr 09, 2018 16:41 PM ( 4 years ago )
चैत २६ – बलिउडका सुपरस्टार शाहरुख खान अहिले निर्देशक आनन्द एल रायको फिल्म ‘जिरो’को छायांकंनमा व्यस्त छन ।
रिपोर्टहरुका अनुसार शाहरुख फिल्म ‘जिरो’को छाँयाकंन सकिए लगत्तै निर्देशक संजय लीला भंसालीका साथ काम भएका छन । यस अघि शाहरुखले निर्देशक राकेश शर्माको बायोपिक ‘सेल्यूट’को काम सुरु गर्ने कुरा भए पनि अब भने उनी संजय लीला भंसालीका साथ काम गर्नेछन । १६ वर्ष अघि फिल्म ‘देवदास’ मा शाहरुख र भंसालीले एक साथ काम गरेका थिए भने यी दुवैले फेरि एक साथ काम गर्ने भएका छन ।
केही समय अघिदेखि नै यी दुवैले एक प्रोजेक्टमासँगै काम गर्ने चर्चा गरिरहेका थिए । हालै संजयले शाहरुखलाई भेटेर फिल्मको स्क्रीप्टको बारेका चर्चा गरेका छन । जुन फिल्म एक काल्पनिक प्रेम कहानीमा आधारित रहेको छ । यस फिल्मका लागि शाहरुखले पनि काम गर्ने सहमति जनाइसकेका छन । फिल्ममा अभिनेत्रीको लागि भने निर्णय हुन बाँकी रहेको छ ।
संजय लीला भंसालीसँगको यस फिल्मको सल्लाह बमोजिम काम सुरु भएमा शाहरुखले राकेश शर्माको बायोपिक ‘सेल्यूट’को काम अब अर्को वर्षबाट मात्रै सुरु गर्नेछन ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...