‘ब्ल्याक प्यान्थर’ ले तोड्यो टाइटानिकको रेकर्ड
- Posted: Monday, Apr 09, 2018 16:17 PM ( 4 years ago )
चैत २६ – रायन कुगलरको निर्देशनमा बनेको फिल्म ‘ब्ल्याक प्यान्थर’ले हलिउड इतिहासमा रेकर्ड कायम गरेकाे छ ।
जेम्स क्यामरुनको सन् १९९७ मा प्रदर्शन भएको फिल्म ‘टाइटानिक’को कीर्तिमान तोड्दै अमेरिकाको बक्स अफिसमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्ममध्येको तेस्रो फिल्म बनेको छ ।
सन् २०१५ मा फिल्म ‘स्टार वार्सः द फोर्स अवेकन्सले ९३६.७ लाख अमेरिकी डलर र २००९ को अवतार ले ७६०.५ लाख अमेरिकी डलरको आम्दानी गरेको थियो भने सन १९९७ मा प्रदर्शन भएको फिल्म ‘टाइटानिक’ले ६५९.५ लाख अमेरिकी डलरको व्यापार गरेको थियो ।
फिल्म ‘ब्ल्याक प्यान्थर’ ले १.२९ अरब अमेरिकी डलरको व्यापार गर्दै अमेरिकन बक्स अफिसको सर्वाधिक कमाई गर्ने १० फिल्महरु भित्र आफ्नो स्थान बनाउँदै अहिलेसम्मकै तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ ।
‘ब्ल्याक प्यान्थर’ सुपरहिरोको विषयमा आधारित फिल्म हो । यस फिल्मको निर्माण मार्बल स्टुडियोले गरेको हो । फिल्ममा चाडविक बोसम्यान, माइकल बी जर्डन, ल्यूपिटा न्योन्ग, दानइ गुरिरा, मार्टिन फ्रिमन, डेनियल कालुया, लेटिटिया राइट, विन्स्टन ड्यूकलगायतका कलाकारहरु यस फिल्ममा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- काठमाडौंमा सुरु भयो कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय सम्मेलन
- जन्मदिन बिर्सने निखिल, कति वर्ष भए ?
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
News in English More
Download Programs More
Opinion Poll
Loading...