Total Hits: 0

`कान्छी हे कान्छी'को अमेरिकामा रेकर्डिङ, नेपालमा सुटिङ

  • Posted: Monday, Apr 09, 2018 14:31 PM ( 4 years ago )

 

चैत २६ - किशन रेग्मी र श्रुति योगीले आवाज दिएको प्रलाद रिजालको गीत `कान्छी हे कान्छी'को सुटिङ सकिएको छ । सिल्पा पोख्रेल र पृथ्वीराज प्रसाईले फिचरिङ गरेको म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।

सुरेन्द्र बस्यालकाे कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोलाई प्रकास धितालले निर्देशन गरेका छन्। अमेरिकामा बसोबास गर्दै आएका रेग्मीले अमेरिकाको टेक्सासमै हेमन्त श्रेष्ठद्वारा सञ्चालित   रेकर्डिङ्ग स्टुडियोमा गीत रेकर्ड गरेका हुन् भने योगीले नेपालमै रेकर्ड गरेको म्युजिक भिडियोका निर्माता उद्धव सिलवालले बताए। सिलवालले भने 'किसनको यो पहिलो गीत भए पनि उहाँले सय प्रतिशत नै दिनुभएको छ ।' यस डोयट गीतलाई शिशिर योगीकी छोरी श्रृतिको आवाजले पनि न्याय दिएको छ।

धेरै दिनको अभ्यासपछि ललितपुरको गोदावरीमा सुटिङ गरिएको गीत `सबैले रूचाउने' निर्माण पक्षको विश्वास छ । यति बेलाका अत्यन्तै व्यस्त निशान घिमिरेले सम्पादक गर्ने भनिएको गीतको भिडियो वैशाख ७ गते बजारमा आउने बताइएको छ। गीतको भिडियो यू एस मिडिया नेटवर्कबाट रिलिजमा गरिनेछ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook