Total Hits: 0

सिरियाको सैन्य एयरपोर्टमा मिसाइल आक्रमण

  • Posted: Monday, Apr 09, 2018 09:39 AM ( 4 years ago )

चैत २६ – सिरियाको सैन्य एयरपोर्टमा मिसाइल आक्रमण भएको छ । सिरियाली सञ्चार माध्यले सेनाको विमानस्थलमा आक्रमण भएको जनाएका छन् । उनीहरुले तयफुर विमानस्थलमा आक्रमण भएको बताएका छन् । 

यसैबीच, सिरियाको डुमाबाट विद्रोही लडाकु र उनीहरूका परिवारको पहिलो जत्था बाहिरिन थालेको छ । आइतबार डुमा नगरमा भएको रासायनिक आक्रमण हुँदा ७० जनाको ज्यान गएको थियो । यो घटनाको अन्तराष्ट्रिय समुदायले भत्सर्ना गरेका छन् ।

अमेरिकाले यो आक्रमणको सिरिया सरकार, इरान, र रुसले मूल्य चुकाउनु पर्ने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिपरियाका राष्ट्रपति बसर अल असदलाई जनावरको संज्ञासमेत दिएको बीबीसीले जनाएको छ । 

यस्तै सिरिया सरकारलाई समर्थन गर्ने रुस र इरानकोसमेत उनले आलोचना गरेका छन् । बेलायतले पनि यो घटनाको तत्काल छानविन हुनुपर्ने माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook