Total Hits: 5.2 K

सगरमाथाको देश अब सागरसँग प्रत्यक्ष जोडिनेछ : भारतीय प्रधानमन्त्री मोदी

  • Posted: Saturday, Apr 07, 2018 13:36 PM ( 3 years ago )

चैत २४ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जल मार्ग र रेलमार्गमा जोड्न भारतले सहयोग गर्ने बताउनुभयो ।

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सगरमाथाको देश अब सागरसँग प्रत्यक्ष जोडिने बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीले भारतले नेपाललाई परिवहनका लागि जलमार्ग उपलब्ध गराउने बताउनुभयो । पत्रकार सम्मेलनअघि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा एकीकृत सुरक्षा पाेस्ट र पेट्राेलियम पाइपलाइनकाे उद्घाटन गर्नुभएकाे थियाे । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook