Total Hits: 0

अमेरिकाले रुसी राष्ट्रपति पुटिनका सहयोगीमाथि लगायो प्रतिबन्ध

  • Posted: Saturday, Apr 07, 2018 08:37 AM ( 4 years ago )

चैत २४ – अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगीमाथि प्रतिबन्ध लगाएको छ । 

अमेरिकाले रुसी राष्ट्रपति पुटिनका सात जना नजिकका सहयोगी, १७ जना वरिष्ठ सरकारी अधिकारी तथा केही रुसी कम्पनीमाथि पनि प्रतिबन्ध लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ । प्रतिबन्ध लगाउने घोषणा गरेका रुसी व्यक्ति तथा कम्पनीमाथि विश्वभर हानिकारक गतिविधि सञ्चालन गरेको अमेरिकाले आरोप लगाएको छ । प्रतिबन्ध लाग्नेमा राष्ट्रपति पुटिनका बडीगार्ड र  ज्वाईँ पनि रहेका छन् । 

अमेरिकाले रुसका उच्च स्तरका व्यक्तिका १२ कम्पनी, सरकारी हतियार निर्यात गर्ने कम्पनी तथा एउटा बैंकमा प्रतिबन्ध लगाएको हो । अमेरिकाले प्रतिबन्ध मात्रै लगाएको तर यसको अर्थ रुससँग सम्बन्ध तोडिएको भन्ने नरहेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । अमेरिकी प्रतिबन्धको आलोचना गर्दै रुसले कडा कदम चाल्ने चेतावनी दिएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook