नयाँ वर्षमा सामसङको ‘अफर बबाल’!
- Posted: Friday, Apr 06, 2018 16:59 PM ( 3 years ago )
काठमाडौं, चैत २३ – नेपालको सर्वाधिक विक्री हुने स्मार्टफोन कम्पनी, सामसङले नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै “२०७५ साल सामसङ अफर बबाल” अफर घोषणा गरेको छ ।
नयाँ वर्ष २०७५ मा उपभोक्ताहरुका लागि नयाँ अफर ल्याएको सामसङले जानकारी दिएको छ । सामसङ मोबाइल शाखा प्रमुख प्रणयरत्न स्थापितले भन्नुभयो, ‘हामी विश्वस्त छौँ, यसले सकारात्मक प्रभाव पार्दै उहाँहरुसँगको हाम्रो सम्बन्ध अझै प्रगाढ बनाउनेछ’ ।
योजनाअन्तर्गत, सामसङ स्मार्टफोनको खरिदमा उपभोक्ताहरुले विभिन्न आकर्षक उपहारहरु पाउनेछन् । अब उपभोक्ताले 'ग्यालेक्सी ट्याब एसथ्री'को खरिदमा 'लेभल बक्स स्पिकर', 'एस एट/एसएट प्लस'को खरिदमा 'लेभल यु फ्लेक्स' तथा 'नोट एट'को खरिदमा एक बोटल स्पिकर सित्तैमा पाउँनेछन् ।
यी उपहारहरुसँगै सामसङले आफ्ना अन्य लोकप्रिय मोडलहरुमा पनि भारी छुटको व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...