Total Hits: 0

फेसबुकद्वारा ९ करोड नागरिकको जानकारीबारे गलत साझेदारी

  • Posted: Thursday, Apr 05, 2018 08:17 AM ( 4 years ago )

चैत २२ – सामाजिक सञ्जाल फेसबुकले झण्डै ९ करोड नागरिकको जानकारी राजनीतिक सल्लाह दिने कम्पनी क्याम्ब्रिज एनालिटिकासँग गलत तरिकाले साझेदारी गरेको पाइएको छ । 

बीबीसीका अनुसार ९ करोडमध्ये ११ लाख नागरिक बेलायतका छन् । फेसबुकका मुख्य प्राविधिक माइक श्रोएन्फरको ब्लगबाट यो तथ्य बाहिर आएको खबरमा उल्लेख छ । यो ब्लग अमेरिकाको हाउस कमर्स कमिटिको घोषणाको केही घण्टापछि सार्वजनिक भएको थियो । 

यसबारेमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले आउँदो बुधबार अघि नै जवाफ दिनुपर्नेछ । केही समयअघि क्याम्ब्रिज एनालिटिकाले करोडौं नागरिकको जानकारी लिइरहेको भनिए पनि डिलिट गरिदिएको जनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook