Total Hits: 0

यूट्युबको मुख्यालयमा गोली चल्यो

  • Posted: Wednesday, Apr 04, 2018 09:12 AM ( 4 years ago )

चैत २१ – अमेरिकाको उत्तरी क्यालिफोर्नियामा रहेको यूट्यूबको मुख्यालयमा गोली चलेको छ । एक महिला बन्दुकधारीले गोली चलाउँदा तीनजना घाइते भएका बीबीसीले जनाएको छ ।

आक्रमण गर्ने महिलाले आफैलाई गोली हानेर आत्महत्या गरेकी छिन् । गोली लागेर घाइते भएका एक पुरुष र दुई महिलाको उपचार भैरहेको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook