एकै पटक १३७२ रोबोटको ‘डान्स’, बन्यो ‘वर्ल्ड रेकर्ड’ (भिडियोसहित)
- Posted: Monday, Apr 02, 2018 19:41 PM ( 3 years ago )
चैत १९ – इटलीको रोममा एक हजार ३ सय ७२ रोबोटले संगीतको धुनमा एकै पटक नाचेर गिनिज बुक अफ् वर्ल्ड रेकर्ड कायम गरेका छन् ।
सन् २०१६ देखि विभिन्न कम्पनीले नृत्य गर्ने रोबोटको टिम तयार पारिरहेका छन् । कम्पनी यस्ता रोबोटलाई एकैसाथ नृत्य गराएर वर्ल्ड रेकर्ड कायम गर्ने होडमा रहेका छन् ।
गएको वर्षको अगस्टमा चीनमा १०६९ डोबी रोबोटद्वारा विश्व रेकर्ड कायम भएको थियो । अब यो संख्या बढेर १३७२ पुगेको छ । यो रेकर्ड अल्फा वान एस रोबोटको टिमले कायम गरेको हो । आल्मुनियमबाट निर्मित यी रोबोटको उचाइ ४० सेन्टिमिटर रहेको छ ।
राेबाेटकाे डान्स भिडियाेमा हेर्नुस :
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...