Total Hits: 0

​दोस्रो विश्वयुद्धको समयमा हराएको पानी जहाज श्रीलङ्कामा भेटियो

  • Posted: Sunday, Apr 01, 2018 14:14 PM ( 4 years ago )

चैत १८ – दोस्रो विश्वयुद्धको समयमा जापानको हवाइ आक्रमणको निशानामा परेको बेलायती पानी जहाज ७५ वर्षपछि भेटिएको छ ।

श्रीलकाका ‘नाभी’ (समुन्द्रमा काम गर्ने सैनिक) ले त्यस जहाजलाई पानीमा उतारेका हुन् । सन् १९४२ डिसेम्बर २४ मा त्यस जहाजमा जापानका सैनिकले आक्रमण गरेका थिए ।

हवाइ अक्रमणमा परेको त्यो जहाज आगो लागेर जलेको थियो । सन् १९४३ अगष्ट २४ मा त्यो जहाज डुबेको थियो । १३८ मिटर लामो कार्गोको त्यो पानी जहाज सन् १९२४ डिसेम्बर २४ मा सञ्चालनमा आएको थियो ।

श्रीलङ्काको त्रिङ्कोमाली भन्ने स्थानमा त्यस जहाजलाई नाभी सैनिकले उतेरेका हुन् । त्यस जहाज पानीभन्दा ३५ फिट तल रहेको थियो । त्यस जहाजलाई पानीमा उतार्न श्रीलङकाको नाभी कमाण्डलाई धेरै महिना लागेको बीबीसीले उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook