Total Hits: 0

आफ्ना ६० कूटनीतिज्ञलाई रुसले हटाएपछि अमेरिका रुष्ट

  • Posted: Friday, Mar 30, 2018 12:54 PM ( 4 years ago )

चैत १६ – अमेरिकाले आफ्ना ६० कूटनीतिज्ञलाई रुसी सरकारले आधारहीन ढंगले देश निकाला गरेको बताएको छ । रुसले अमेरिकी कन्सुलेट ४८ घण्टाभित्र बन्द गर्न आदेश दिएपछि अमेरिकाको प्रतिक्रिया आएको हो । 

२० भन्दा बढी देश र रुसबीच केही समययता बढ्दै गएको तनाव वर्षौ यताकै उच्च विन्दुमा पुगेको छ । अमेरिका र युरोपेली राष्ट्रले एक सय भन्दा बढी रुसी कुटनीतिज्ञलाई निष्कासन गरेपछि रुसले पनि जस्तालाई त्यस्तै भन्दै ६० अमेरिकी कुटनीतिज्ञलाई निष्कासित गरेको घोषणा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook