Total Hits: 0

६ वर्षपछि आफ्नो देश फर्किइन् मलाला युसुफजाई

  • Posted: Thursday, Mar 29, 2018 07:44 AM ( 4 years ago )

चैत १५ - महिला शिक्षा तथा बालअधिकारकर्मी मलाला युसुफजाई आफ्नो देश पाकिस्तान फर्किएकी छिन् । सन् २०१२ को अक्टोबरमा, महिला शिक्षाको वकालत गरेको भन्दै तालिबानले टाउकोमा गोली हानेपछि बेलायतमा बस्दै आएकी मलाला त्यसपछि पहिलोपटक पाकिस्तान पुगेकी हुन् ।

 

सुरक्षाको कारण भन्दै उहाँको भ्रमणको विस्तृत जानकारी खुलाइएको छैन । मलालाले प्रधानमन्त्री शाहिद खकान अब्बासीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । मलालाले इस्लामावाद बेनजिर भूट्टो अन्तराष्ट्रिय विमानस्थलमा आफ्नो परिवारलाई भेटेको पाकिस्तानी टेलिभिजनले देखाएका छन् ।

११ वर्षको उमेरबाट बीबीसी उर्दुमा ब्लग लेख्न थालेकी २० वर्षीया मलालाले बालिका शिक्षामा पुर्याएको योगदानका लागि सन् २०१४ मा नोबेल पुरस्कार पाएकी थिइन्

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook