Total Hits: 0

दोलखाली समाज कोरियाद्वारा मिर्गौला र ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग

  • Posted: Sunday, Mar 25, 2018 19:03 PM ( 3 years ago )


दोलखा, चैत ११ – दोलखाली समाज दक्षिण कोरियाले मिर्गौला तथा ब्लड क्यान्सर पीडितलाई उपचारका लागि नगद सहयोग गरेको छ । अन्तर्राष्ट्रिय समन्वय समाजले सदरमुकाम चरिकोटमा आइतबार कार्यक्रम गरेर सहयोग रकम पीडितका आफन्तलाई हस्तान्तरण गरेको छ । 

सहयोग रकम भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी र दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष सरोज केसीले मदनका बुवा नारायण केसी र रामकाजीका छोरा युवाराज खड्कालाई ५१ हजार ३०५ रुपैयाँका दरले एक लाख २ हजार ६१० रुपैयाँ रकम हस्तान्तरण गर्नुभयो । 

दोलखा घर भई रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका र अरु नेपालीबाट संकलन गरिएकोे थियो । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook