हलिउड अभिनेताले सलमानलाई बधाई दिन बबीको पोष्टर सेयर गरेपछि...
- Posted: Friday, Mar 23, 2018 09:41 AM ( 3 years ago )
चैत ९ – हलिउड अभिनेता सिलभेस्टर स्टेलोनले इन्स्टाग्राममा बलिउड अभिनेता सलमान खानलाई चलचित्र ‘रेस ३’ को लागि बधाई दिँदा बबी देवलको तस्वीर सेयर गरेका छन् ।
सलमान खानले बुधबार स्टेलोनको एक भिडियो सेयर गरेका थिए । जुन भिडियोमा स्टेलोन आफ्नो आगामी चलचित्र ‘क्रीड २’ को बारेमा बताइरहेका देखिन्छन् ।
यसपछि बिहीबार स्टेलोनले आफ्नो अफिसियल इन्स्ट्राग्राम पेजमार्फत सलमानलाई शुभकामना दिएका थिए । तर तस्वीर भने बबी देवलको सेयर गरे ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...