Total Hits: 0

श्रम कार्यालयबाट ३६ बिचौलिया प्रहरी नियन्त्रणमा

  • Posted: Wednesday, Mar 07, 2018 17:28 PM ( 3 years ago )

काठमाडौं, फागुन २३ – सर्वसाधारणलाई वैदेशिक रोजगार विभागको श्रम कार्यालयमा आवश्यकताभन्दा बढी रकम लिने बिचौलियालाई बुधबार प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको छ । 

सेवाग्राहीको अत्यधिक गुनासो आएपछि प्रहरीको टोलीले ताहाचलमा रहेको कार्यालय आसपासबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख विश्वराज पोखरेलले जानकारी दिनुभयो । 

नियम अनुसार काम गर्न सक्ने वातावरण बिचौलियाका कारण हुन नसकेको गुनासोको आधारमा बुधबार नियन्त्रणमा लिएको प्रमुख पोखरेलको भनाई छ । पक्राउ परेको ३६ लाई सार्वजनिक अपराध अन्तरगत मुद्धा चलाउने तयारी रहेको प्रहरी परिसरले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook