ग्यालेक्सी नोट ८ किन्दा उपहार र सुविधाको बहार
- Posted: Tuesday, Mar 06, 2018 16:41 PM ( 3 years ago )
काठमाडौं, फागुन २२ – सामसुङले ‘ग्यालेक्सी नोट ८’ को खरिदमा उपहारसहित विभिन्न सुविधाहरु उपलब्ध गराउने भएको छ ।
सामसुङले बन्डलिङ अफर अन्तर्गत ‘ग्यालेक्सी नोट ८’को खरिदमा सामसुङको बोटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा र एनसेलसँगको सहकार्यमा १६ जीबीको फोरजी डाटा उपलब्ध गराउने भएको हो । यसका साथै खरिदकर्तालाई विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ताबन्दीको सुविधासमेत मिलाइएको छ ।
‘सामसुुङ ग्यालेक्सी नोट ८’मा भएका इन्फिनिटी डिस्प्ले, सुधारिएको एस पेन र ट्रू डूयल क्यामेरा यसका आकर्षण हुन् । यसमा भएको डूयल क्यामेराका साथ अप्टिकल इमेज स्टबेलाइजेसन(ओएसआई) ले जस्तो सुकै अवस्थामा पनि उत्कृष्ट तस्बिर खिच्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...