Total Hits: 0

बेपत्ता महतोको शव उखुबारीमा भेटियो

  • Posted: Tuesday, Mar 06, 2018 13:31 PM ( 3 years ago )

महोत्तरी, फागुन २२ – घरबाटै अचानक बेपत्ता भएका गौशाला नगरपालिका १२ का ५५ वर्षीय रामदेव महतो आफनै उखुबारीमा मृत अवस्थामा फेला परेका छन । 

गएको माघ २ गते हराएका महतो मंगलबार बिहान आफनै उखुबारीमा मृत अवस्थामा फेला परेको हुन् । आफन्तले कुहिएको अवस्थामा शव भेटाएपछि स्थानीयले प्रहरीमा खबर गरेका हुन । महतोको शव परिवारले कपडाको आधारमा पहिचान गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

घटनाको सम्बन्धमा घटनास्थलमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भोला भटटले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook