Total Hits: 5.6 K

ओस्कार अवार्ड २०१८ : कसले के जिते ?

  • Posted: Monday, Mar 05, 2018 11:53 AM ( 2 years ago )

फागुन २१ – यस वर्षको ओस्कार अवार्ड तथा एकेडेमी अवार्डमा चलचित्र द शेप अफ् वाटर भाग्यमानी ठहरियो ।

चलचित्र द शेप अफ वाटरले सबैभन्दा बढी चारवटा विधामा अवार्ड जितेको छ ।  लस एन्जलसमा भएको अवार्ड समारोहका श्रीदेवी र शशि कपूरलाई श्रद्धाञ्जलीसमेत दिइएको थियो । 

ओस्कार अवार्ड समारोहलाई जिमि किमेलले सञ्चालन गरेका थिए । उनले सुरुमै अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपति माइक पेन्सप्रति निशाना साँधे । उनले भने, ‘हामी कल मि बाई योर नेमजस्ता चलचित्र पैसाका लागि बनाउँदैनौँ, माइक पेन्सजस्ता व्यक्तिलाई तह लगाउन हामी यस्ता चलचित्र बनाउँछौँ ।’

धेरै विधामा अवार्ड प्राप्त गर्नका लागि डनकर्क, थ्री बिलबोर्ड तथा कोको जस्ता चलचित्रहरु रहेका थिए ।  डनकर्क को आठ र थ्री बिलबोर्ड्सलाई सात विधामा नोमिनेट गरिएको थियो भने शेप अफ वाटरलाई १३ विधामा नोमिनेट गरिएको थियो । 

कसले कुन विधामा पाए ओस्कार ?

बेस्ट फिल्म : द शेप अफ वाटर

बेस्ट डायरेक्टर : गीलर्मो डेल टोरो, द शेप अफ वाटर

बेस्ट एक्टर : गैरी ओल्डम्यान, डार्केस्ट आर

बेस्ट एक्ट्रेस : फ्रान्सेस म्याकडोरमेंड, थ्री बिलबोर्डस

बेस्ट सपोर्टिंग एक्टर : स्याम रकवेल, थ्री बिलबोर्डस

बेस्ट सपोर्टिंग एक्ट्रेस : लिसन जेनी, आई टोन्या

फिल्म एडिटिङ : डनकर्क (ली स्मिथ)

फिल्म एडिटिङ : रिमेम्बर मी, फिल्म कोको म्यूज़िक, लिरिक्स ( क्रिस्टम एन्डर्सन लोपेज तथा रोवर्ट लोपेज)

ओरिजिनल स्कोर : द शेप अफ वाटर

बेस्ट सिनेमाटोग्राफी : ब्लेड रनर२०४९ (रोजर ए डेकिङ्कस)

बेस्ट डकुमेन्ट्री (फिचर) : इकारस

बेस्ट साउन्ड एडिटिङ : डनकर्क (रिचर्ड किङ्ग तथा एलेक्स गिवसन)

बेस्ट साउन्ड मिक्सिङ्ग : डनकर्क

ओरिजनल स्क्रीन प्ले : गेट आउट, जोर्डन पीले

प्रोडक्शन डिजाइन : द शेप अफ वाटर

विदेशी भाषाको फिल्म : ए फन्टास्टिक वूमेन

एनिमेटेड फिचर फिल्म : कोको

भिजुअल इफेक्ट्स : ब्लेड रनर २०४९

बेस्ट डकुमेन्ट्री सर्ट : हेवन इज द ट्राफिक जाम अन द ४०५ ( फ्रइर स्टेफेल)

एडेप्टेड स्क्रीन प्ले : कल मी बाई योर नेम (जेम्स इवोरी)

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook