Total Hits: 3.3 K

युएई जानेलाई प्रहरी रिपोर्ट अनिवार्य गरिएकोप्रति म्यानपावर व्यवसायीको विरोध

  • Posted: Wednesday, Feb 28, 2018 14:07 PM ( 3 years ago )

काठमाडौं, फागुन १६ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले युएई जाने कामदारलाई प्रहरी रिपोर्ट अनिवार्य गरिएकोप्रति विरोध जनाएको छ । 

रिपोर्ट बनाउँदा लाग्ने ४ हजार ३ सय रुपैयाँले कामदारलाई आर्थिक भार थपिने भन्दै संघले यस्तो काम नगर्न नगराउन सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । 

संघले जारी गरेको विज्ञप्तिमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागलेप्रमाणिकरण गरिसकेको प्रहरी रिपोर्ट नेपालमा रहेको युएईको दूतावासले गर्नुको कुनै औचित्य नभएको भन्दै यसमा श्रम तथा रोजगार मन्त्रालय मौन बसेको भन्दै संघले आपत्ति जनाएको छ । 

युएई सरकारले यही फेब्रुअरीदेखि लागु हुने गरी विदेशी कामदारका लागि प्रहरी रिपोर्ट अनिवार्य गरेको छ । यस अघि पहिल्यैदेखि युएईमै रहेर काम गरिरहेका तर काम परिवर्तन गर्न लागेकाहरुका लागि पनि रिपोर्ट चाहिने भनिएको थियो ।

तर त्यो निर्णय फेर्दै गर्दै काम परिवर्तन गर्नेहरुका लागि त्यो नचाहिने जनाएको छ । अब भर्खरै युएई पुगेका र जान लागेकाहरुले प्रहरी रिपोर्ट बनाउनु पर्नेछ । 

यो पनि पढ्नुहोस् । 

युएई आउने कामदारका लागि पुलिस रिपोर्ट चाहिने, कसरी बनाउने रिपोर्ट ?

काम परिवर्तन गर्दा युएईमा प्रहरी रिपोर्ट नचाहिने

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook