Total Hits: 0

च्याम्पियन्स लिगमा सहभागी हुँदा नयाँ नियम

  • Posted: Wednesday, Feb 28, 2018 13:17 PM ( 4 years ago )

फागुन १६ - युरोपेली फुटबल महासंघ (यूईएफए)ले च्याम्पियन्स लिगमा सहभागिता जनाउने टिमका लागि नयाँ नियम लागु गरेको छ । यूईएफएले दुई वर्ष अघि यो घोषणा गरेको थियो ।

सन् २०१८/१९ सिजनबाट लागू हुने गरी जारी गर्न लागेको यो नियमले इंग्ल्याण्ड, स्पेन, इटली र जर्मनीको घरेलु लिगमा शीर्ष चारभित्र पर्ने टिमले सोझै समूह चरणमा स्थान बनाउनेछन् ।

यस अघि चारैवटा देशको लिगका चौथो स्थानमा रहने टिमले ‘होम एण्ड अवे’ छनोट चरण खेल्नु पर्ने नियम थियो ।

यसअघि च्याम्पियन्स लिगमा २२ वटा टिमले सोझै स्थान बनाउँदै आएका थिए । जसमा डिफेन्डिङ च्याम्पियन र युरोपा लिगका विजेताले पनि समूह चरण खेल्न पाउने सुविधा थियो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook