Total Hits: 0

सात वर्षपछि एकै सिजनमा फेडेररले जिते २ ग्राण्डस्लामको उपाधि

  • Posted: Wednesday, Feb 28, 2018 12:44 PM ( 4 years ago )

फागुन १६ - बीस पटक ग्राण्डस्लाम विजेता रोजर फेडेरर वर्ष २०१७ को खेलकुद व्यक्तित्व बनेका छन् ।

३६ वर्षीय स्विस खेलाडीले २०१७ मा दुई वटा ग्राण्डस्लामको उपाधि जितेका थिए । सात वर्षपछि एकै सिजनमा २ वटा ग्राण्डस्लामको उपाधि जितेका फेडेररको २०१७ कमब्याक इयरका रुपमा पनि रहेको थियो ।

उमेर पाको भए पनि कोर्टमा फुर्तिका साथ खेल्ने फेडेररले अवार्ड पछि २०१७ आफ्ना लागि निकै महत्वपुर्ण वर्षका रुपमा रहेको प्रतिक्रिया दिएका थिए ।

यस्तै, महिलातर्फ अमेरीकी सेरेना विलियम्स वर्षको उत्कृष्ट खेलाडी बनिन् । २०१७ मा सेरेनाले आफनो ग्राण्डस्लामको उपाधि सख्या २३ पुर्याएकी थिइन् ।

सेरेना बैबाहिक बन्धन पनि बाधिएकी थिइन् भने एक छोरीलाई पनि जन्म दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook