Total Hits: 0

एन्फा प्रशिक्षकमा ग्योटुकी कोजीको निरन्तरता

  • Posted: Wednesday, Feb 28, 2018 12:34 PM ( 4 years ago )

फागुन १६ – अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा ग्योटुकी कोजीलाई नै निरन्तरता दिने भएको छ ।

एएफसी सोलिड्यारिटि कप जिताउन महत्वपूर्ण भूमिका खेलेका कोजीले दुई वर्षदेखि नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गर्दै आएका छन् ।

कोजीको प्रशिक्षणमा नेपाल फुटबल टिमले थप प्रगति गर्न सक्ने भन्दै कोजीको समय थपिएको एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook